काठमाडौं । निर्वाचन आयोगले सरकार तयार भए आफूहरु कालापानी लिपुलेकमा निर्वाचन गराउन तयार रहेको बताएको छ ।
शुक्रबार काभ्रे धुलिखेलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा प्रवक्ता शालिग्राम पौडेल सो बताएका हुन् ।
ले कालापानी लिपुलेकमा निर्वाचन के गर्ने भन्ने विषय सरकारको भएको बताएका छन् ।
कगर्दै पौडेलले सरकारले चाहेमा हामी निर्वाचन गर्न तयार रहेको बताए ।
उनले भने, `लिपुलेक, कालापानीमा निर्वाचन गर्ने, सरकारको कुरा हो, सरकारले आदेश दिए हामी निर्वाचन गर्न तयार छौँ ।´