कांग्रेसको निर्वाचन आयोगमा भयो दल दर्ता

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा  दल दर्ता गरेको छ । भदौ १८ गते वडा अधिवेशन सुरु भएर मंसिर अन्तिममा महाधिवेशन सम्पन्न गरेर काँग्रेसले दल दर्ता गरेर  वैधानिकता जोगाएको हो...


© 2021 Quicknepal.com  |  All Rights Reserved.